back

प्रधानमन्त्री र प्रधानन्यायाधिशकै निवासको जग्गा व्यक्तिका नाममा ?

वि.सं.२०७५ चैत २६ मंगलवार

93 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

२६ चैत, काठमाडौं । प्रधानमन्त्री र प्रधानन्यायाधिशको निवासभित्रैको जग्गा ‘माफिया’ र भूमिसुधार कार्यालय, डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरिएको पाइएकोछ ।

३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवसाभित्रका ३ रोपनी १० आना जग्गा व्यक्तिको नामा दर्ता भइसकेको छ । १४ रोपनी १० आना क्षेत्रफलमा रहेको प्रधानन्यायाधिश निवासको २ रोपनी १४ आना जग्गा पनि व्यक्तिको नाममा छ ।

पूर्वसचिव शारदा प्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले बालुवाटारस्थित प्रधानमन्त्री र न्यायाधीश निवासको जग्ग व्यक्तिका नाममा दर्ता भइसकेको फेला पारेको हो । समितिको प्रतिवेदन अनुसार बालुवाटार र वरपरको ११३ रोपनी भन्दा बढी सरकारी जग्गा अतिक्रमणमा परिसकेको छ । मंगलबारको कान्तिपुर दैनिकमा बलराम बानियाँ र घनश्याम खड्काले लेखेका छन् ।

वि.सं.२०७५ चैत २६ मंगलवार ०८:१२ मा प्रकाशित

सङ्घीयता कार्यान्वयन उच्च प्राथमिकतामा : प्रधानमन्त्री ‘प्रचण्ड’

सङ्घीयता कार्यान्वयन उच्च प्राथमिकतामा : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयन सरकारको उच्च...

प्रचण्डमाथि खगराजको कडा आक्रोश

प्रचण्डमाथि खगराजको कडा आक्रोश

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकले गरेको कार्यविभाजनको...

विजुली बेचेर प्राधिकरणले कमायो  छ महिनामा रु १५ अर्ब ३६ करोड

विजुली बेचेर प्राधिकरणले कमायो छ महिनामा रु १५ अर्ब ३६ करोड

काठमाडौँ । सार्वजनिक संस्थानमध्ये सबल र सक्षम बन्दै गएको नेपाल...

माइतीघर खुला गर्न माग गर्दै प्रदर्शनमा उत्रिए राजेन्द्र महतो

माइतीघर खुला गर्न माग गर्दै प्रदर्शनमा उत्रिए राजेन्द्र महतो

काठमाडौं । माइती घर खुला गर्न माग गर्दै राजेन्द्र महतोको...

माओवादीको कार्यविभाजनप्रति आपत्ति जनाउँदै जर्नादन शर्माले लेखे नोट अफ डिसेन्ट

माओवादीको कार्यविभाजनप्रति आपत्ति जनाउँदै जर्नादन शर्माले लेखे नोट अफ डिसेन्ट

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्माले पार्टीको कार्य...

चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाका माध्यमबाट अन्तर्राष्ट्रिय एकता...