back
CTIZAN AD

किन छाडिन् पूर्व सांसद साहले अस्पतालमै शिशु ?

वि.सं.२०७५ चैत २६ मंगलवार

534 

shares

२६ चैत, काठमाडौं । पूर्वसांसद गायत्री साहले ‘डाउन सिन्ड्रोम’ भएको नवजात शिशुलाई मेडिसिटी अस्पतालमै छाडेकी छन् । उनले मेडिसिटी हस्पताल र त्यहाँका डाक्टरको लापरबाहीले डाउन सिन्ड्रोम भएको आरोप लगाउँदै शिशु घर नलगेकी हुन् ।

उनले बच्चाको जिम्मा अस्पतालले नै लिनुपर्ने तर्क गर्दै आएकी छन् । प्रसुति प्रक्रियामा संलग्न चिकित्सककोले आफ्नो गल्ती नभएको दाबी गर्दै गुनासो भए कानुनी उपचार खोज्न साहलाई आग्रह गरेको छ ।

साहले मेडिसिटी अस्पतालमा गत फागुन २८ गते भर्ना भएर शल्यिक्रियाबाट बच्चा जन्मएकी थिइन् । ‘हाम्रो गल्ती, असावधानीले डाउन सिन्ड्रोम भएको शिशु जन्मिएको होइन, साहको प्रसुतिमा संलग्न डा. निरासिंह श्रेष्ठले भनिन्, ‘उहाँलाई गुनासो भए कानुनी प्रक्रियामा जान आग्रह गछौं ।’

साहको पहिलो सन्तान समेत आफ्नै चिकित्सकीय निगरानीमा काठमाडौं मेडिकल कलेज अस्प्तालमा जन्मिएको हो । दोस्रो भ्रुणको गर्भपात भएपछि चेस्रो गर्भधारण भएको ३ महिना कटाएर चौथो महिनामा आफूसँग जचाउन साह आएको उनको दावी छ । विश्व स्वास्थ्य संगठनको प्रटोकल अनुसार सामान्य रुपमा डाउन सिन्ड्रोमको स्क्रिनिङ नगराइने उनले दाबी गरिन् ।

पुर्वसांसद साहले डा. श्रेष्ठको क्लिनिकमा पहिले जचाउने गरेकी थिइन । मेडिसिटीका महाप्रबन्धक विजय रिमालले शिशुमा डाउन सिन्ड्रोम हुनुमा अस्पतालको कुनै दोष नभएको दाबी गरे । मंगलबारको कान्तिपुर दैनिकमा समाचार छ ।

वि.सं.२०७५ चैत २६ मंगलवार ०८:३० मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...