back
CTIZAN AD

राजधानी भित्रै तातिनु पर्नेछ

वि.सं.२०७५ चैत २७ बुधवार

771 

shares
बिजय कुमार शाह ‘अनुराग’, रुकुम

यो तिम्रो सहरबाट
भोलि बिहानै म फर्किनु पर्ने छ।
आमालाई साढी
र श्रीमतीलाई सिन्दुर लिनु पर्नेछ।

बर्षौदेखि चलिरहेको सम्बन्ध
अत्यको घोषणा गर्यौ।
भोलिबाट मैले तिमिलाई
जबर्जस्त बिर्सिनु पर्ने छ।

यो दुनियाँमा बैगुनिलाई
गुनले मार्नैकै लागि भएपनी।
उस्लाई अन्तिम समयसम्म
मज्जाले साथ दिनु पर्ने छ।

बगैंचाको गुलाफको प्रमुख
बाध्यता यहि रहेछ यार।
हरेक बिहान फक्रनु पर्ने छ
र बेलुका चुडिनु पर्ने छ।

सोझो देखे हेप्ने, हेला गर्ने
प्रवृत्ति रहेछ राजधानीमा।
अब यसका विरुद्ध
राजधानी भित्रै तातिनु पर्नेछ।

वि.सं.२०७५ चैत २७ बुधवार १७:४९ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...

कविता : ज्ञानले दीप्त पारून्

कविता : ज्ञानले दीप्त पारून्

कल्पना अधिकारी भट्टराई, टोखा, काठमाडौँ हाम्रा राम्रा पुराना चलन कति...

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...