back
CTIZAN AD

थोरैले कमाए, धेरैले गुमाए

वि.सं.२०७६ वैशाख १ आइतवार

636 

shares

१ वैशाख, काठमाडौ । नेपाली चलचित्र वर्षमा एक सयको हाराहारीमा निर्माण तथा प्रदर्शन हुने गर्छ । वि.स. २०७५ मा ९८ वटा चलचित्र प्रर्दशन भए । संख्यात्मक अवस्था राम्रै भए पनि गुणस्तरमा कमी भएर हो वा अन्य कारणले कमै मात्र चलचित्रले मुनाफा कमाए । केहीले लगानी उठाए भने धेरैले गुमाए । यो वर्ष चलचित्र उद्योगको झन्डै ८० करोड रुपैयाँ लगानी डुबेको बताइएको छ ।

यो वर्षको चैत २९ गते यात्रा र ए मेरो हजुर ३ प्रदर्शन भए । दर्शकको प्रतीक्षामा रहेको चलचित्र ए मेरो हजुर ३ ले पहिलो दिनमै राम्रो व्यापार गरेको निर्माता तथा नायिका झरना थापाले जानकारी दिनुभयो ।

छोरी सुहाना थापालाई यसै चलचित्र मार्फत प्रवेश गराउनुभएकी निर्माता थापाले चलचित्र राम्रो हुने र दर्शकले माया गर्ने विश्वास व्यक्त गर्नुभयो । गत वर्ष ४४ वटा चलचित्र फ्लप भएको थियो भने यो वर्ष बढेर ८० पुगेको छ । गत वर्ष ९० वटा चलचित्र प्रदर्शन भएका थिए । आइतबारको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख १ आइतवार ०८:१० मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...