back
CTIZAN AD

हिरासतभित्रै १५ वर्षे बालकको मृत्यु ! किन गुपचुप राख्न खोज्यो प्रहरीले ?

वि.सं.२०७६ वैशाख ७ शनिवार

612 

shares

७ बैशाख, काठमाडौं । इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतभित्र एक बालकको मृत्यु भएको घटनालाई प्रहरीले गुपचुप राख्दै घटना परिवर्तन गर्न खोजेको मानबअधिकाकर्मीको आरोप छ ।

चोरीको आरोपमा चैत २९ गते दिउँसो प्रहरीले नियन्त्रणमा लिएका झापाको मेचीनगर नगरपालिका ६ का १५वर्षीय किरण कार्की ढोली बैशाख २ गते बिहान २ बजे झुण्डिएको अवस्थामा हिरासतमै मृत भेटिएको प्रहरीले बताएको थियो ।

हिरासतभित्रै आत्महत्या गर्न सक्ने अवस्था नहुनु र प्रहरीले त्यसपछि सबै प्रमाण लुकाउने प्रयास गर्नुले घटना आत्महत्या नभई हत्या भएको मानबअधिकार कर्मीको भनाई छ । झापाका मानब अधिकारकर्मीले शुक्रबार विर्तामोडमा पत्रकार सम्मेलन गरेर घटना नियोजित भएको बताएका छन् ।

घटनाको प्रकृति र स्थान हेर्दा त्यो आत्महत्या हुनै नसक्ने मानबअधिकार सञ्जालका अध्यक्ष विष्णु खरेलको भनाई छ । शनिबारको अन्नपूर्णपोष्ट दैनिकमा झापाबाट रबिन भट्टराईले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख ७ शनिवार ०७:५६ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...