back
CTIZAN AD

आठौं राष्ट्रिय खेलकुद, चाउ चाउ र खुर्सानीको भरमा खेलाडीहरु

वि.सं.२०७६ वैशाख ७ शनिवार

579 

shares

७ बैशाख, दाङ । चुल्सीपुरस्थित बेलझुण्डीमा अन्तराष्ट्रिय स्तरको एथलेटिक्स ट्रयाक त बनेको छ । नजिकै बस्ति र पसल नहुँदा खेलाडीले भोकसमेत मेट्न पाएका छैनन् । होटलमा बसेरै ब्रेकफास्ट गरेर आएका खेलाडी शुक्रबार अपरान्ह् दौडपछि खाजा खोज्न भौतारिँदै थिए । गेट नजिकैको सानो चिया पसलमा चाउ चाउ साध्न लगाए ।

प्रदेश १ को प्रतिनिधित्व गरेर सम्पाल्मु शेर्पा, दिपा बस्नेत र अजिता गिरी एउटै थालमा साँधेको चाउचाउ खान व्यस्त थिए । उनीहरु फरक फरक जिल्लाबाट आएका हुन् । खेलकुदमै हिँड्दाहिँड्दै पछिल्लो समय मिल्ने साथी भएका छन् । त्यसैले उनीहरु एउटै थालमा चाउ चाउ खाँदै थिए ।

‘दौडिने खेलाडीले यसरी जथाभावि खान हुन्छ त ?’ एउटीले जवाफ फर्काइन्, ‘भोकले मर्न लागिसकियो । के खानु त अरु ? गुरुहरुले त जथाभावि नखानु भनेको छ नि । भोक लाग्यो क्यारे, खाइयों ।’

उनीहरु जस्तै थुप्रै खेलाडी चिया खोज्न भौतारिरहेका थिए । प्रतियोगितामा अलिकति पनि अनुभव बोकेका खेलाडीले आफ्नो व्यवस्थापन आफैले गरिरेका छन् । शनिबारको कान्तिपुर दैनिकमा सुदीप केसीले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख ७ शनिवार ०८:०७ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...