back
CTIZAN AD

पोर्तुगलमा अस्तायो एक जनमुक्ति सेनाको सपना, मोर्चाद्धारा श्रद्धान्जलि

वि.सं.२०७६ वैशाख ९ सोमवार

729 

shares

पोर्चुगलमा एक नेपाली युवाको मृत्यु भएको छ । नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलका सदस्य तथा पूर्वजनमुक्ति सेनाका सदस्य मनिष भुजेलको उपचारका क्रममा १४ अप्रिलका दिन मृत्यु भएको हो ।

अजिरकोट गाउँपालिका गोरखा निवासी भुजेलको लामो समयदेखिको उपचारका क्रममा मृत्यु भएको हो । उनको शव नेपाल पठाउन सहयोग गरिएको पनि मोर्चाले जनाएको छ ।
आइतबार मनिषको सम्झनामा मोर्चाले एक कार्यक्रममा आयोजना गरेर उनलाई अन्तिम श्रद्धान्जलि दिएको छ ।

पोर्तुगलको लिस्बन सहरस्थित Campo Martires de Patria (कुखुरे पार्क)मा श्रद्धान्जलि कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा लिस्बनस्थित अवैतनिक वाणिज्यदूतका प्रतिनिधि मोहन थापा, पोर्चुगलका लागि पर्यटनदूत रमेश गुरुङ, एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्की, एनआरएनए आइसीसी सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

मोर्चाका अध्यक्ष पूर्ण बहादुर विश्वकर्माको अध्यक्षता र कार्यसमिति तथा मोर्चाका सल्लाहकारहरुको उपस्थितिमा सम्पन्न श्रद्धान्जलि सभामा भावपूर्ण श्रद्धान्जलि अर्पण गरिएको थियो ।

वि.सं.२०७६ वैशाख ९ सोमवार १२:३९ मा प्रकाशित

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौँ अधिवेशनबाट अफसर अली खान...

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका महादेश कमिटीको अध्यक्षमा यमुना भट्टराई...

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटन, ओन्टारियो । क्यानडाको ब्राम्पटनमा जुलाई २५, २०२६ मा आयोजना...

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति, अमेरिकाको आगामी अध्यक्षका लागि मेरिल्याण्ड निवासी गौतम...