back
CTIZAN AD

जहाजमा आगो लाग्दा ४१ यात्रुको मृत्यु

वि.सं.२०७६ वैशाख २३ सोमवार

822 

shares

२३ बैशाख, काठमाण्डौं । रुसको एक जहाजमा आगो लाग्दा ४१ यात्रुको जलेर मृत्यु भएको छ । विमानमा आगो लागेपछि उक्त बिमान मस्कोको एयरपोर्टमा आपत्कालिन रुपमा अवतरण गरिएको थियो । जसमा ७८ यात्रु सवार रहेकोमा ३७ यात्रु जिवित उद्धार गरिएको रसियाको अनुसन्धान एजेन्सीले जनाएको छ ।

एयरोफ्लोट कम्पनीको सुपरजेट विमान १०० मस्कोको शेरेमेत्यवो एयरपोर्टबाट मरमास्क जाँदै थियो । उड्नासाथ जहाजमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको थियो । बिमानमा आगो बलिरहेकोले यात्रुहरुलाई आपतकालिन द्धारबाट उद्धार गरिएको भिडियोमा देखिन्छ ।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले दुर्घटनामा मारिएका परिवारप्रति समवेदना व्यक्त गरेका छन् भने विमान कम्पनीले घाइतेहरुलाई बिना शुल्क परिवार समक्ष पु¥याउने बताएको छ ।

वि.सं.२०७६ वैशाख २३ सोमवार ०९:०२ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...