
२७ बैशाख, काठमाण्डौं । अखिल क्रान्तीकारीका अध्यक्ष चिरन्जीवि ढकाललाइ प्रहरीले पक्राउ गरेको छ ।
सुक्रवार मध्यान्ह अनामनगरको एक घरबाट ढकाललाइ पक्रिएको महानगरीय प्रहरी परीसरले जनाएको छ ।
बिप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताहरुलाइ नियन्त्रणमा लिने सरकारी अभियान अन्र्तगत ढकाललाइ पक्रिएको प्रहरीले जनाएको छ ।
काठमाण्डौका स्थाइ बासिन्दा ढकालका छोरा रक्तक्यान्सरका बिरामी रहेका छन ।
वि.सं.२०७६ वैशाख २७ शुक्रवार १४:३८ मा प्रकाशित






























