back
CTIZAN AD

कतार नेपाली एकता समाजको महिला विभाग पुनर्गठन

वि.सं.२०७६ वैशाख २९ आइतवार

780 

shares

कतार । कतार नेपाली एकता समाज अन्तर्गत महिला विभागले जानुका बस्नेत (खडका) ललितपुरको संयोजकत्वमा विभागको पुर्नगठन गरेको छ ।

अमिना खानको अध्यक्षता, कतार नेपाली एकता समाजका प्रथम उपाध्यक्ष धन बहादुर परियारको प्रमुख आतिथ्यता तथा जानुका बस्नेतको सञ्चालन रहेको उक्त भेलाले महिला बिभागको पुर्नगठन गरेको हो । जसको सदस्यहरुमा रोजीना बास्तोला, (गौतम) झापा, कुमारी काउछा मगर, (वाग्लुङ्ग), हिरा शर्मा (वाग्लुङ्ग), . सरिता तामाङ्ग –सिक्किम), अप्सान खान (मकवानपुर), अमिना खान, (मकवावपरु) रहेका छन् ।

कार्यक्रमलाई संवोधन प्रमुख अतिथि परियारले नव निर्वाचित नयाँ सदस्यहरुलाई आगामी कार्यकालको लागी शुभकामना दिदैं विभाग निरन्तर अगाडी बढ्नेमा विस्वस्त रहेको बताए ।

सौहद्रपुर्ण वातावरणमासु–सम्पन्न भएको उक्त कार्यक्रमको समापन भएको सभापति खानले घोषणा गरेकी थिइन् ।

वि.सं.२०७६ वैशाख २९ आइतवार १३:१६ मा प्रकाशित

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...