back
CTIZAN AD

कसले खायो पशुपति नाथको २३१ रोपनी जग्गा ?

वि.सं.२०७६ वैशाख ३१ मंगलवार

906 

shares

३१ बैशाख, काठमाण्डौं । नेपालका भू माफिया यति शक्तिशाली छन्, जसबाट पशुपति नाथले आफ्नो जायजेथा रक्षा गर्न सकिरहेका छैनन् ।

पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तिमा दुईसय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन ।

बाग्मती मनहरा नदी बगरसम्मका पशुपति जग्गा हराएका हुन् । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्सेरदेखि भूमाफियासम्मले पशुपतिको जग्गा गायब पारेको ठहर छानविन समितिले गरेको छ ।

श्रीपशुपति नाथको अमलकोट कचहरी, श्रीपशुपति भण्डार तहबिलको असुली लगतको अभिलेख अनुसार पशुपतिनाथको नाममा रहेको दुईसय ३१ रोपनी १० आना जग्गा गायब पारिएको छ ।

पशुपति नाथको गुठी जग्गा छानबिन तथा संरक्षण समितिले अर्बौ रुपैयाँ पर्ने जग्गा हराएको प्रतिवेदन तयार पारेको छ । मंगलबारको अन्नपूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७६ वैशाख ३१ मंगलवार ०८:११ मा प्रकाशित

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...