back
CTIZAN AD

‘भैरबनाथ’ वृत्तचित्र सार्वजनिक

वि.सं.२०७६ जेठ ५ आइतवार

864 

shares

५ जेठ, काठमाण्डौं । नेपाली सेनाको भैरवनाथ गणमा भएको घटनामा अधारित ‘भैरबनाथ’ वृत्तचित्र आइतबार सार्वजनिक भएको छ ।

तत्कालिन माओवादी बन्दिहरुलाई दिईएको पाशविक यातना, वर्वरता र चरम नृंशंसतालाई उजागर गरिएको सो वृत्तचित्र कार्लेडोस्कप प्रोडक्सनद्धारा प्रस्तुत गरिएको हो ।

तत्कालिन विद्यार्थी नेता तथा हाल नेकपाका केन्द्रीय सदस्य कृष्ण केसीले भोगेको यातना र उनकी श्रीमती दुर्गा केसीले व्यहोरेको पीडामा मुख्य आधारीत सो वृत्तचित्रमा भैरवनाथले वेपत्ता बनाएका ४७ माओवादी कार्यकर्ताको विषय पनि जोडिएको छ ।

राजधानीको कमलपोखरीस्थित कुमारी सिनेमा हलमा आइतबार बिहान सार्वजनिक सो वृत्तचित्र हेर्न पूर्वप्रधानमन्त्री तथा नेताहरु, मन्त्री, सांसदहरु, मानबअधिकारवादीहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

सोहि अवसरमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वित्तचित्र सत्य घटनामा आधारित रहेको बताउँदै नेपालमा राजनीतिक परिवर्तन पछि समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षातिर अगाडि बढिरहेको बेला त्यसका पछाडि हजारौं र लाखौंको त्याग, तपस्या बलिदान र पीडा छन भन्ने यसले राम्रोसँग अभिव्यक्त गरेको समेत बताएका थिए ।

वि.सं.२०७६ जेठ ५ आइतवार १२:११ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...