back

यी देशमा यात्रा गर्नेलाई मात्र एनओसी लेटर चाहिने

वि.सं.२०७६ असार ७ शनिवार

1.9K 

shares

७ असार, काठमाण्डौं । केही समय अघि भारत हुँदै विभिन्न देशमा जाने नेपाली नागरिकका लागि नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट नो अब्जेक्सन लेटर चाहिने बताए पनि हाल केही देशका लागि मात्र नोअब्जेक्सन लेटर आवस्यक पर्ने सूचना जारी गरिएको छ ।
नेपाली दूतावास नयाँदिल्लीले शुक्रबार एक सूचना जारी गर्दै भारत हुँदै साउदी अरेविया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिविया र लेवनानका लागि भारत हुँदै यात्रा गर्ने नेपाली नागरिकले दूतावासबाट अनिवार्य रुपमा नो अब्जेक्सन लेटर लिनुपर्ने बताएको छ ।

वि.सं.२०७६ असार ७ शनिवार १३:४२ मा प्रकाशित

Himalayan Life AD
विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४...

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न...

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

काठमाडौँ । काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै...

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी...