back

यी देशमा यात्रा गर्नेलाई मात्र एनओसी लेटर चाहिने

वि.सं.२०७६ असार ७ शनिवार

318 

shares
RBB AD
NTC AD

७ असार, काठमाण्डौं । केही समय अघि भारत हुँदै विभिन्न देशमा जाने नेपाली नागरिकका लागि नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट नो अब्जेक्सन लेटर चाहिने बताए पनि हाल केही देशका लागि मात्र नोअब्जेक्सन लेटर आवस्यक पर्ने सूचना जारी गरिएको छ ।
नेपाली दूतावास नयाँदिल्लीले शुक्रबार एक सूचना जारी गर्दै भारत हुँदै साउदी अरेविया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिविया र लेवनानका लागि भारत हुँदै यात्रा गर्ने नेपाली नागरिकले दूतावासबाट अनिवार्य रुपमा नो अब्जेक्सन लेटर लिनुपर्ने बताएको छ ।

वि.सं.२०७६ असार ७ शनिवार १३:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले...

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर...

प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी...

सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक स्थगित

सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको...

सहकारी प्रकणमा संसदीय छानविन समिति गठन गर्नुपर्नेमा विपक्षी दलहरु एकजुट

सहकारी प्रकणमा संसदीय छानविन समिति गठन गर्नुपर्नेमा विपक्षी दलहरु एकजुट

काठमाडौं । नेपाली कांग्रेसले गरेको सहकारी प्रकरणमा अनुसन्धान गर्न संसदीय...

संसद अवरोधको गाँठो : छुट्टाछुट्टै छलफलमा जुटे सत्तारुढ र विपक्षी दलहरु

संसद अवरोधको गाँठो : छुट्टाछुट्टै छलफलमा जुटे सत्तारुढ र विपक्षी दलहरु

काठमाडौं । सत्तारुढ दल र विपक्षी दलहरु छुट्टाछुट्टै छलफलमा जुटेका...