back
CTIZAN AD

नाइजेरियाको रिफ्ट उपत्यकामा ज्वरको सङ्क्रमणले बत्तिस व्यक्तिको मृत्यु

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

915 

shares

३ मङ्सिर, नियामी । पश्चिमी नाइजेरियाको ताहुवा अञ्चलको रिफ्ट उपत्यकामा गत अगस्टको अन्त्यबाट सुरु भएको ज्वरको सङ्क्रमणको कारण कम्तिमा ३२ व्यक्तिको मृत्यु भएको छ । राष्ट्रको स्वास्थ्य मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ ।

नाइजेरियाको राष्ट्रिय रेडियो प्रसारणद्वारा प्रसारित स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा यस ज्वरको प्रकोपबाट २३० व्यक्ति प्रभावित भएका छन् । खास गरी जनावरमा सङ्क्रमण हुने यो ज्वरले दुर्भाग्यबस मानिसमा सङ्क्रमण भई ३२ व्यक्तिको मृत्यु भएको छ ।

मानिसमा यस ज्वरको लक्षण ज्वर आउने, टाउको दुख्ने, पेट दुख्ने रहेको छ भने जनावरमा ज्वर आउने र रक्तश्राव हुने रहेको छ । एएफपी

वि.सं.२०७३ मंसिर ३ शुक्रवार ०३:३४ मा प्रकाशित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका...

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३...

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको...

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त...