back

२६ देशका २०८ जनालाई शताब्दी पुरूष पदक

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

528 

shares
GLOBAL IME AD
NTC AD

satyamohan-joshi-purasakar

३ मंसिर, काठमाण्डौं । बाह्रौं त्रिमूर्ति दिवसका अवसरमा २०८ जना साहित्यकारलाई सत्यमोहन जोशी शताब्दी पदक प्रदान गरिएको छ ।
बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी शताब्दी पुरूष डा.सत्यमोहन जोशीले सो पुरस्कार प्रदान गरेका हुन् । सोही समारोहमा शताब्दी पुरूष डा.जोशीले त्रिमूर्ति निकेतन र नइ प्रकाशनबाट प्रकाशित आठ ओटा पुस्तकको लोकार्पण गरे ।
लोकार्पण भएका कृतिहरूमा माधवराज आचार्यद्वारा लिखित कथासङ्ग्रह ‘फुस्रो सिउँदो’, मनिराज जोशीद्वारा लिखित ‘हाम्रो संस्कृति र जीवन पद्धती ’,भगवती बस्नेतको ‘मृत सागरमा म’ र उमा कार्कीको ‘हिउको पर्दा’ नामक कवितासङ्ग्रह र कृष्ण शाह यात्री तथा ललिता दोषीद्वारा सम्पादित ‘नाट्यभूषण मदनदास श्रेष्ठ रहेका छन् ।
यसैगरि सोही समारोहमा निर्मला ज्ञवालीद्वारा लिखित ‘शान्तिकुमारी राईको यात्रा’, प्रा.राजेन्द्र सुवेदीद्वारा लिखित ‘नरेन्द्रराज प्रसाईकृत एकल जीवनीको विश्लेषण’ नामक समालोचना सङ्ग्रह र सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा तथा पारसमणि प्रधानबारे नरेन्द्रराज प्रसाईद्वारा लिखित जीवनीसङ्ग्रह ‘सूधपा’ नामक कृतिहरूको पनि सोहि दिनै लोकार्पण गरिएको थियो ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा शताब्दी पुरुष डा.सत्यमोहन जोशी, डा.मोदनाथ प्रश्रति, माया ठकुरी, प्रा.राजेन्द्र सुवेदी, प्रा.डा.उषा ठाकुर, प्रा.डा.गार्गी शर्मा, मदनदास श्रेष्ठ, यादव भट्टरार्ई र त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाई लगायत पुरस्कृत स्रष्टाहरूले आ आफ्ना मन्तब्य प्रकट गरेका थिए । समारोहमा मुक्तक सम्राज्ञी उषा शेरचनले कविता बाचन गरेकी थिइन् ।
सोही समारोहमा नेपाल र नेपाल बाहिरका २५ मुलुकका २०८ जनाको नाम यसप्रकार छ:
अणुराज जोशी
अनिता तुलाधर
अनुराधा पौडेल (फ्रान्स)
अमृतशमशेर थापा
अन्जना पौडेल
अप्सरा दाहाल (भारत)
अमोद राई (चीन)
डा.अम्बिका घिमिरे
प्रा.डा.अरुण सायमी
अशेष मल्ल
अशोक प्यासी राई
आयुष्मान शाक्य
इन्द्र खत्री
इल्या भट्टराई
उन्नती बोहोरा ‘शिला’
उपेन्द्र सुवेदी
उमा कार्की
उमेश पाण्डे
उर्मिला पन्त पाण्डेय
प्रा.डा.उषा ठाकुर
उषा शेरचन
ऋषिप्रसाद लामिछाने ‘गोर्खेसाइँलो’
एलबी क्षेत्री
ओम पन्छी
प्रा.डा.कपिलदेव लामिछाने
कमलराज उपाध्याय
कमला राजभण्डारी
कमला वली
करुणा झा
काजी रोशन
कार्तिकेय घिमिरे
कुन्दनकुमार पन्त
कृष्णप्रकाश श्रेष्ठ (रुस)
कृष्णप्रसाद बास्तोला
कृष्ण बजगाईं (बेलायत)
कृष्ण मल्ल
कृष्ण शाह यात्री
कृष्णादेवी शर्मा
क.के.कर्माचार्य
केदार शर्मा ढकाल
प्रा.केशव सुवेदी
कोमलप्रसाद श्रेष्ठ मल्ल (बेलायत)
खगेन्द्र खत्री
खगेन्द्र पाठक (बेलायत)
गङ्गा कर्मचार्य पौडेल
गणेश रसिक
गायत्री घर्ती मगर
प्रा.डा.गार्गी शर्मा
गीता कार्की
गीता खत्री (अमेरिका)
गेहेद्रमान अमात्य
गोकर्ण पुन मगर
गोपाल पराजुली
गोपीकृष्ण प्रसाई
चन्द्रकला नेवार
चन्द्रकिशोर साह (साइप्रस)
छविरमण सिलवाल
जयदेवकृष्ण श्रेष्ठ
जलेश्वरी श्रेष्ठ
जयदेव भट्टर्राई
जीवनशमशेर जबरा
जीवा लामिछाने
प्रा.ठाकुर पराजुली
ठाकुर बेलवासे
ठाकुर शर्मा भण्डारी
डा.डि.बी. लिम्बू (म्यान्मार)
तीर्थराज पाण्डेय
तेजप्रसाद पन्थ
तेजराज खतिवडा
दीपक भेटुवाल
दीपा एवाई (चीन)
दीपेन्द्र क.सी (बेल्जियम)
दुर्गाप्रसाद श्रेष्ठ (भारत)
देवराज राई (चीन)
डा. देवीप्रसाद सुवेदी
इन्जिनियर नरनाथ पौडेल
नवराज पहाडी
नानू पन्त
निहारिकालक्ष्मी शाही (जापान)
नीरा रानाभाट
पदमराज ढकाल
पदम विश्वकर्मा (अमेरिका)
पवन आलोक
पुरुषोत्तम श्रेष्ठ
पुष्प बडुवाल (निदरल्यान्ड)
पुष्पराज राई
पूर्ण बन्धन (डेनमार्क)
प्रतिभा पौडेल
प्रद्युम्न जोशी
प्रमिला उप्रेती (अमेरिका)
इन्जिनियर प्रमिला केसी
प्रसन तमू (चीन)
फूलमान बल
बलबहादुर कार्की
बाबा बस्नेत
माननीय बामदेव गौतम
बालकृष्ण भट्टराई
बालिका गिरी
बि.क. पाल्पाली
बुद्ध प्रधान
बुद्धिसागर घिमिरे (न्युजिल्यान्ड)
ब्रहृमप्रिय प्रेमस्वरूप
भगवती बस्नेत (इजरायल)
भद्रकुमारी घले
भरतमणि सुवेदी
भरतराज प्रसाई
भागवत ढकाल
भाष्करराज राजकणिर्कार
भीमकुमारी श्रेष्ठ
भुवनेश्वरी पन्त
मञ्जु गुरुङ (द.कोरिया)
मदनदास श्रेष्ठ
मदनसेन बज्राचार्य
मन गहिरे
मनीषा कोइराला
प्रा.डा.महादेव अवस्थी
महेन्द्रबहादुर गुरुङ
महेश सुवेदी
माधवराज चुँदाली
मीरा अज्र्याल
मुना श्रेष्ठ नेपाल (ओमान)
मेरिना स्मृति (ममता)
मैना भण्डारी
डा.मोदनाथ प्रश्रति
मोमिला
मोहन आचार्य जलद (पोर्चुगल)
मोहन दुवाल
मोहराज शर्मा (युएइ)
मौलश्री लिम्बू
यादव भट्टराई
डा. रजनी ढकाल
रमा देवकोटा पराजुली (स्वीजरल्यान्ड)
रमा सिंह
रविलाल ताजपुरिया (मलेसियन)
रश्मिला कवाङ (जर्मनी)
रश्मी रिमाल
राज आङदम्बे ‘सहयात्री’
राजकुमार दिकपाल
राजबाबु पहाडी
राजेन्द्रप्रसाद श्रेष्ठ
प्रा.राजेन्द्र सुवेदी
राजेश खनाल
राधिका दाहाल
रामचन्द्र तिमोथी
प्रा.डा.रामप्रसाद उप्रेती
रामप्रसाद दाहाल
रामप्रसाद पन्त
रामलाल जोशी
रामकृष्ण सिल्पकार
रीता पहारी
रुकु कार्की
रुद्र चुडाल (अस्ट्रिया)
रुद्रनिधि तिवारी
रुमु न्यौपाने
रेणु श्रेष्ठ
डा.लक्ष्मणप्रसाद गौतम
ललिता दोषी
लक्ष्मीअप्सरा पाण्डे
लक्ष्मी उप्रेती
लक्ष्मीदत्त भट्ट ुसत्यप्रेमीु
लक्ष्मी शर्मा
लक्ष्मी श्रेष्ठ
लुनाक्षि चौलागाईं
वसन्त रायक्षेत्री (बेलायत)
वासुदेव अधिकारी
विजयसागर
विजयरत्न तुलाधर
विवश पोखरेल
विश्ववल्लभ
विष्णु पन्थी (म्यान्मार)
विष्णुमाया विभु (नर्वे)
वीणा सिन्हा
व्याकुल पाठक
शकुन्तला गुरूङ शर्मा
शशीकला मानन्धर
प्रा.डा.शशी शर्मा
शान्ता श्रेष्ठ
प्रा. शान्ति मिश्र
शान्तिकुमारी राई
शान्तिनारायण श्रेष्ठ
शीला पन्त
शैलेन्द्र साकार
शोभा काफ्ले खतिवडा
श्याम रिमाल
श्यामदास वैष्णव
ओम श्रेष्ठ ‘रोदन’
डा.सञ्जय बान्तवा (भारत)
सञ्जु बजगाईं (बेलायत)
सन्ध्या पहाडी
सबिता श्रेष्ठ ‘बेहोसी’
सलोमी लेप्चा तिमोथी
सिन्धुराज्यलक्ष्मी राणा
सुजाता बस्नेत (अस्ट्रेलिया)
सुनीता कार्की
सुनील पोख्रेल
प्रा.डा.सुमन ढकाल
सुरबहादुर श्रेष्ठ
सुरेन उप्रेती (क्यानडा)
प्रा.डा.सुरेन्द्र के.सी.
सुरेशजङ्ग शाह (बेलायत)
सृजन लम्साल
हनिफ मियाँ
हरिबहादुर थापा
हरिहर विरही
हरिहर शर्मा
हिरण्यकुमारी पाठक
हिमलाल ज्ञवाली
डा.ज्ञानेन्द्रचन्द्र श्रेष्ठ

वि.सं.२०७३ मंसिर ३ शुक्रवार ०५:२० मा प्रकाशित

लघुकथा : तृषा

लघुकथा : तृषा

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर मलामी आएका वृद्धा रहस्यात्मक...

चारु

चारु

नीता गुरुङ,गुवाहाटी, असम, भारत स्वार्थी मनले स्वाङ पारी मन्दिर धाएर...

चारु

चारु

सञ्जना शर्मा,लमही दाङ सूनिदैन कतै आजभोलि ताली युवा परदेश गाउँ...

गजल

गजल

तारा विष्ट छन्दार्पण, दाङ ,हाल -मलेसिया लुट्दै छ देश मेरो...

झिल्का कविता

झिल्का कविता

होम प्रसाद नेउपाने, धरान, सुनसरी १. प्रेमको उघार्नू ढोका सारा...

गजल

गजल

बिके मुखिया,वाङदे, दार्जिलिङ, भारत बनेमा जिन्दगानी तुफानी भन्न लायक हुनेथ्यो...