back
CTIZAN AD

युरो नेपाल कलाकार एसोशियसनमा बलराम पुन

वि.सं.२०७६ असार २४ मंगलवार

939 

shares

९ जुलाई, बेल्जियम । युरो नेपाल कलाकार एसोसियशन बेल्जियमको चौथो अधिबेशन बलराम पुनलाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ ।

६ जुलाईका दिन आयोजित चौथो अधिबेशनले बरिस्ठ उपाध्यक्षमा गडूलध्वज (जिम्मी) गुरुङ, उपाध्यक्षमा मुना ताम्राकार, महासचिवमा संजय के.सी, कोषाध्यक्षमा शान्ती पुनलाई चयन गर्दै सचिव र सहकोषाध्यक्ष एसोसियसनको पहिलो बैठकले चयन गर्ने बताइएको छ ।

एसोसियसनको सदस्यहरुमा नारायण धिताल, परमानन्द सापकोटा, नवराज थापा, भरत लामा, निशा आले, बविता केसी र शारदा कोइरालालाई चयन गरेको छ भने सल्लाहकारमा मिन गुरुङ, पार्वती अधिकारी र पदम गुरुङलाई चयन गरिएको छ ।

त्यस्तै एसोसियसनको साउण्ड सिस्टम डाइरेक्टरमा मिन पुन रहेका छन् भने मेडिया पार्टनरको रुपमा पुरुषोत्तम सुबेदीलाई चयन गरिएको छ ।

त्यस्तै एसोसियसनको नृत्य शिक्षिकामा आन्त्रोपेनबाट शोफिया महर्जन र सह–शिक्षिकाद्वय दिपीका केसी तथा सरीना पौडेल रहेका छन् भने लुभेनबाट नृत्य शिक्षिकामा मिङ्ग्मा शेर्पा रहेका छन् ।

वि.सं.२०७६ असार २४ मंगलवार १८:२७ मा प्रकाशित

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...