back
CTIZAN AD

चीनमा पानीको गुणस्तरमा सुधार

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

930 

shares

३ मङ्सिर,बेइजिङ । चीनमा पछिल्लो नौ महिनामा पानीको गुणस्तरमा सुधार आएको पाइएको छ ।

जलप्रदूषण न्यूनीकरणका लागि सन् २०१५ मा बनाइएको कार्ययोजना लागू भएकाले जलगुणस्तरमा सुधार आएको शुक्रबार एक अधिकारीले जनाएका छन् ।

पछिल्लो तीन महिनामा जलगुणस्तरमा चार प्रतिशत सुधार आएको वातावरण संरक्षण उपमन्त्री याओ यिङ्मिनले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार कार्ययोजनाको सफल कार्यान्वयनले उक्त सुुधार आएको बताउनुभएको छ ।

कार्ययोजनामा आउँदो सन् २०२० को अन्त्यसम्ममा जलप्रदूषण नियन्त्रण गर्ने लक्ष्य लिइएको छ ।

विशेष गरेर राजधानीका सातवटा नदीमा भइरहेको जलप्रदूषण सुधार्नमा कार्ययोजना केन्द्रित हुने भएको छ । रासस÷सिन्ह्वा

वि.सं.२०७३ मंसिर ३ शुक्रवार १०:४३ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...