back
CTIZAN AD

काबुलमा भएको बम विस्फोटमा परि ८ सर्वसाधारणको मृत्यु

वि.सं.२०७६ साउन ३ शुक्रवार

639 

shares

१९ जुलाई अफगानिस्तान । अफगानिस्तानको काबुलमा भएको बम विस्फोटमा परि ८ सर्वसाधारणको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार शुक्रबार बिहान ७ बजेर १० मिनेट जाँदा काबुल विश्वविद्यालयको प्रवेशद्धारमा भएको बम विस्फोटमा परि ८ जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाईते भएका छन् । स्नाकोत्तरतहको परीक्षाका लागि विद्यार्थी प्रवेश गर्ने क्रममा काबुल विश्वविद्यालको दक्षिण प्रवेशद्धारमा बम विस्फोट गराइएको थियो ।

अहिलेसम्म घटनाको कसैले जिम्मेवारी लिएको छैन । अनुसन्धान जारी रहेको छ ।

वि.सं.२०७६ साउन ३ शुक्रवार १६:०४ मा प्रकाशित

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...