Logo
८ आश्विन २०७९, शनिबार
     Sat Sep 24 2022
E-paper
  English Edition
   Unicode
Logo

अंगीकृत नागरिकतालाई उच्च पद, अधिकार खोसिने डरमा रैथाने मधेसी



६ मंसिर, महोत्तरी । अंगीकृत नागरिकलाई राज्यका शीर्ष पद दिने या नदिने बारे विवाद चलिरहँदा महोत्तरीवासीले भने अंगीकृत नागरिकता भएकालाई शीर्ष पद दिन नहुने धारणा राखेका छन् ।
”नन पेपर” का रुपमा संविधान संशोधनको प्रस्ताव भन्दै आइतबार विभिन्न सञ्चार माध्यममा प्रकाशन भएपछि महोत्तरीका प्रवुद्ध व्यक्ति, उद्योगी, नागरिक समाजका अगुवा, राजनीतिकर्मी र आम सर्वसाधारण अंगीकृत नागरिकलाई कुनै पनि देशमा राज्यका प्रमुख पदहरु दिने व्यवस्था नभएको भन्दै यस्तो धारणा व्यक्त गर्न थालेका छन् । अंगीकृत नागरिकताको प्रसंग उठ्न थालेपछि यहाँका रैथाने मधेसी आफ्नो अधिकार खोसिन सक्ने भयले चिन्तित रहेको पनि आजको राजधानी दैनिकमा समाचार छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मोहन अधिकारी, सिलगढी, भारत पशु–पंक्षीहरुको साँस्कृतिक सम्मेलन थियो । सबैले निस्पक्ष निर्णयको लागि सोझो,

कपिल किशोर घिमिरे दाङ्ग, हाल कैलाली १. कलिको माया छलिको कुरा बचने छुरा ।

काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ल्याएको छ