back
CTIZAN AD

पेस्तोल र गोली सहित पक्राउ

वि.सं.२०७६ साउन १६ बिहीवार

789 

shares

१६ साउन, रौतहट । चन्द्रपुर नगरपालिका४ का रेहान तामाङ भन्ने रामबहादुर घिसिङ पक्राउ परेका छन् ।

चाइनिज पेस्तोल १ थान, सोहीकोगोली ५ राउण्ड,कटुवापेस्तोल १ थान, सोहीको जंगी राउण्ड ३थान र निजले चलाएको ना।३६ प २८१३ नम्बरको मोटरसाइकल सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रपुर नगरपालिका –३ स्थित ३ नम्बर वडा कार्यालय भवनमा बुधबार बिहान आगलागी भएको घटनाको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न घिसिङलाई पक्राउ गरी घर खानतलासी गर्दा उक्त हतियार फेला पारेको थियो ।

त्यस घटनामा संलग्न रहेका चन्द्रपुर नगरपालिका-४ टेकानटोल बस्ने ३५ वर्षीय मानबहादुर वाईबालाई समेत प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

साथै सोही घटनामा संलग्न रहेका चन्द्रपुर नगरपालिका–३ गैंडाटार बस्ने ५५ वर्षीय रेवत प्रसाद मैनालीलाई जंगी राउण्ड १ थान, तामाको पाईपको टुक्रा २ थान र मोबाइल २ थान सहित सो कार्यालयबाट खटिएको प्रहरी पक्राउ गरेको थियो ।

वि.सं.२०७६ साउन १६ बिहीवार १३:४४ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...