back
CTIZAN AD

एनआरएनए फ्रान्सको अध्यक्षमा नरेन्द्र शाही ठकुरी

वि.सं.२०७६ भदौ ३ मंगलवार

756 

shares

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) फ्रान्सको आठौं अधिबेशनले अध्यक्षमा नरेन्द्र शाही ठकुरीलाई निर्वाचित गरेको छ ।

अगस्त १८ मा सम्पन्न परिषद्को आठौ महाधिबेशन र निर्वाचनले ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो ।

एक कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल महासचिव रहेर परिषद्मा सक्रिय भूमिका निर्वाह गरेका ठकुरीको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षद्धयमा गीता थापा, अमर भण्डारी महासचिवमा मिन श्रेष्ठ, सचिवमा राजु खप्तडी, कोषाध्यक्षमा लाल बहादुर सोडारी, सहकोषाध्यक्षमा संगीता तिमिल्सिना, महिला संयोजकमा मिली कोइराला, युवा प्रतिनिधिमा दिलिप गुरुङ र सदस्यहरुमा कमल काफ्ले, अशोक कुँवर, सुर्य बहादुर क्षेत्री र उदय राज पाण्डे निर्वाचित भएका हुन् ।

त्यस्तै संघको आइसीसी सदस्यमा पारु (पार्वती) मल्ल निर्वाचित भएकी छन् ।

आइसीसी पर्यवक्षकको रुपमा एनआरएन जर्मनीका भूपु अध्यक्ष नबराज रोस्याराको उपस्थिति रहेको उक्त अवसरमा निर्वाचन समितिका संयोजक किरण चन्द्र प्रधानले नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान तथा सपथ ग्रहण गराएका थिए ।

एक बहादुर मल्लको अध्यक्षतामा सम्पन्न उक्त महाधिवेशन कार्यक्रमको संचालन नरेन्द्र शाही ठकुरीले गरेका थिए ।

३७० जना पंजीकृत सदस्यहरु रहेको एनआरएन फ्रान्सको निर्वाचनमा २ ओटा प्यानलबीच प्रतिस्पर्धा भएको थियो ।

वि.सं.२०७६ भदौ ३ मंगलवार १९:०६ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...