back
CTIZAN AD

अमेरिकामा एक नेपाली चेलीद्धारा आत्महत्या

वि.सं.२०७६ भदौ ६ शुक्रवार

717 

shares

२३ अगस्त, अमेरिका । अमेरिकामा रहेकी एक नेपाली चेलीले आत्महत्या गरेकी छन् ।

नर्दन क्यालिफोर्नियामा बसोबास गर्ने गणेश लिम्बु गोमा अधिकारी लिम्बुकी छोरी सुनिता लिम्बुले विहिबार आत्महत्या गरेको बताइएको छ ।

उनले के कारणले आत्महत्या गरेकी हुन् भन्ने बारे परिवारले खुलाउन चाहेको छैन । उनको अन्तिम दाहासंस्कार अमेरिकी समय अनुसार सुक्रबार २ बजेबाट गरिने भएको अमेरिकामा रहेका उत्तम कार्कीले जनाएका छन् ।

उनले उक्त अन्तिम संस्कारमा सम्पुूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीलाई उपस्थितिको लागि समेत अनुरोध गरेका छन् । लिम्बु बिवाहित रहेको बताइएको छ ।

अन्तेष्टि हुने स्थान

4795 Blum Rd 
Martinez, CA 94553
08 23 2019
2:00 pm

नेपाली जनसम्पक समितिकी नर्दन क्यालिफोर्निया च्याप्टरकी कोषाध्यक्ष गोमा अधिकारी लिम्बु तथा समाजसेवी गणेश लिम्बुकी २७ वर्षीया छोरी सुनिताको दुःखद निधन भएकोमा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले दुःख व्यक्त गरेका छन् ।

वि.सं.२०७६ भदौ ६ शुक्रवार ०८:४२ मा प्रकाशित

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...