back
CTIZAN AD

विश्व नेपाली साहित्य महासङ्घ युएईमा नयाँ नेतृत्व

वि.सं.२०७३ मंसिर ८ बुधवार

1.2K 

shares

gfnl-uae-2016युएई । गत १८ नोभेम्बर २०१६ का दिन युएईको बरदुबई स्थित स्रष्टासर्जकहरुको भेलाले विश्व नेपाली साहित्य महासङ्घ युएई शाखा मुच्छे राई ‘विद्रोही साइला’ को अध्यक्षतामा पूर्नगठन गरेको छ ।

नयाँ समितिका प्रथम उपाध्यक्ष सरोज पहागो, द्धितिय उपाध्यक्षमा दीपराज नयोङहाँङ, महासचिवमा राधा घायल अधिकारी, सचिवमा रमाकान्त बास्तोला, कोषाध्यक्षमा सोनिया लिम्बु ‘तेह्रथुमे कान्छी’, सहकोषाध्यक्षमा राज संगम राई र सदस्यह?मा क्रमशः निमेश गिरी, माइनसप्लस संगौला, प्रतिक्षा बुढामगर, विवस मादेन, पिवन कन्दङ्वा, प्रवेश राई, र मुना इङनाम रहेका छन् ।

भेलामा विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय प्रतिनिधि पिएस निश्चल र पूर्व केन्द्रीय महासचिव समदर्शी काँइलाको उपस्थिती थियो । केन्द्रीय प्रतिनिधि निश्चल, उपाध्यक्ष पहाङगो र महासचिव अधिकारी रहेको ३ सदसिय विधान मस्यौदा समिति गठन गरेको छ ।

भेलाले पिएस निश्चल, काँइला, देबिनबाबु राई र किरण कौशल मेयोङवालाई सल्लाहकारमा चयन गरेको छ । आगामी कार्यक्रम २३ डिसेम्बरमा बस्ने पनि निर्णय ग¥यो ।

 

वि.सं.२०७३ मंसिर ८ बुधवार १०:१७ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...