back
CTIZAN AD

एनआरएनए डेनमार्कको अध्यक्षमा रविन्द्र खड्का

वि.सं.२०७६ भदौ १५ आइतवार

741 

shares

१५ भदौ, डेनमार्क । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) डेनमार्ककको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित भएका छन् ।

अगस्त ३१ मा सम्पन्न भएको परिष्दको निर्वाचनले अध्यक्षमा खड्कालाई निर्वाचित गर्दै उपाध्यक्षमा दीपक राज रिजाल, ईन्द्र प्रसाद शर्मा, महिला उपाध्यक्षमा अन्जु पराजुली,महासचिवमा शैलेन्द्र अधिकारी,सचिवमा महेश सिंह खत्री, कोषाध्यक्षमा रबिन काजी श्रेष्ठ, महिला प्रतिनिधिमा शोभा न्यौपाने, युवा प्रतिनिधिमा शशि श्रेष्ठलाई निर्वाचित गरेको हो ।

त्यसैगरी सदस्य खुलातर्फ प्रकाश श्रेष्ठ, दीप शर्मा, लक्ष्मण कँडेल, नारायण बस्याल, सुनिल आचार्य रहेका छन् भने महिलासदस्य तर्फ सकुन्तला सुनाम परियार र पुष्पा खड्का बुढाथोकी रहेका छन् । त्यसैगरी संघको आइसिसि सदस्यमा रमेश काफ्ले निर्वाचित भएका छन् ।

वि.सं.२०७६ भदौ १५ आइतवार १८:४६ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...