back
CTIZAN AD

अमेरिकामा एक नेपालीलाई बलात्कारको आरोपमा तीनसय ३८ वर्षको जेल सजाय

वि.सं.२०७६ भदौ १९ बिहीवार

1K 

shares

१९ भदौ, काठमाण्डौ । अमेरिकामा रहेका एक नेपालीलाई बलात्कारको आरोपमा तीनसय ३८ वर्षको जेल सजाय दिइएको छ ।

जनकपुरका अजयकुमार देवलाई आफ्नै धर्मपुत्रीलाई सातसय पटक बलात्कार गरेको आरोपमा तीन सय ३८ वर्ष जेल सजाय दिइएको हो । इन्जिनियर अजय साक्रामेन्टोस्थित खानेपानी संस्थानमा कार्यरत छन् ।

उनले २० वर्षीया पाँचवर्ष देखि हरेक साता तीनपटक, जो पाँचवर्षसम्म बलात्कार गरेको उनलाई बलात्कार गरेको गणना गर्दा सातसय ३८ पटक सम्म बलात्कार गरेका थिए ।

उनलाई क्यालिफोर्नियाको स्थानीय जिल्ला अदालतले दोषी ठहर गर्दै तीन स ३८ वर्ष जेल सजाय सुनाएको शुक्रबारको साप्ताहिक पत्रिकामा जाङबु शेर्पाले लेखेका छन् ।

वि.सं.२०७६ भदौ १९ बिहीवार १९:४० मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...