back
CTIZAN AD

कविता : फूल

वि.सं.२०७६ भदौ २१ शनिवार

849 

shares

ए फूल !
यहाँ बहादुरहरुले
तिम्रा पत्र पत्रको पुल बनाएर
त्यो कोमल मुटुभित्र जाने
मार्ग निर्माण गरिरहेका छन्

मनोमानी यहाँ यसरी समवृद्धि भइरहेको छ
तिम्रो भावना प्रयोगशाला बनिरहँदा
ऐया भन्दिनौ ?

तिमीलाई खेलपात्र बनाइरहँदा
र, पराजय गराइरहँदा
किन निशब्द छ्यौ !
बोल्दिनौ ?

ए फूल !
तिमी कति सहन्छ्यौ !??

वि.सं.२०७६ भदौ २१ शनिवार ०९:१३ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...