back
CTIZAN AD

एनआरएनए चीनको अध्यक्षमा प्रदीप न्यौपाने

वि.सं.२०७६ भदौ २६ बिहीवार

912 

shares

२६ भदौ, चीन ।  नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) चीनको अध्यक्षमा प्रदीप न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

सेप्टेम्बर ७ मा चीनको क्वाङचौमा सम्पन्न परिषद्को छैठौं अधिबेशनले न्यौपानेको नेतृत्वमा २० सदस्यीय नयाँ कार्यसमितिको गठन गरेको हो । जसको उपाध्यक्षद्धयमा सुशील बेल्बासे, खुश्वु अर्याल, महासचिवमा यमबहादुर क्षेत्री (ओम), सचिवद्धयमा तीर्थ पौड्याल, मुकेश श्रेष्ठ, कोषाध्यक्षमा रन्जिता आचार्य, सहकोषाध्यक्षमा बलराम तामाङ (लामा), महिला संयोजकमा सविता बर्तौला र युवासंयोजकमा सुरज न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै परिषद्को सदस्यहरूमा तुलसी न्यौपाने, संदीप खनाल, यादव अर्याल, विजयकुमार श्रेष्ठ, विशाल श्रेष्ठ, मिर्जा राशिद वेग, मोहन मैनाली, नवराज तिमल्सिना र प्रदीप सिंह रहेका छन् ।

संघको आइसिसि सदस्यमा नविन बि.क निर्वाचित भएका छन् भने उक्त महाधिबेशनले अमृता थापा ( कन्चन) लाई एसिया प्रशान्त क्षेत्रको सहसंयोजकमा उम्मेदवारी दिन पठाउने निर्णय गरेको समेत बताइएको छ ।

अधिबेशनमा बेइजिङ नेपाली दूतावासका मिनिस्टर एवं डुेपुटी चिफ अफ मिशन सुशील कुमार लम्साल, महावाणिज्यदूतावास हङकङका महावाणिज्यदूत कुन्ज शाह, एनआरएनए हङकङकी अध्यक्ष टिका गुरुङलगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७६ भदौ २६ बिहीवार १६:४९ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...