back

राजदूत राईलाई गैरआवासीय राजदूतको पनि जिम्मेवारी

वि.सं.२०७३ मंसिर १२ आइतवार

330 

shares
NTC AD

१२ मङ्सिर, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राईलाई लेसोथो अधिराज्य, तान्जानिया र मौरिससका लागिसमेत गैरआवासीय राजदूतमा आज नियुक्ति गर्नुभएको छ ।

नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले राजदूत राईलाई ती मुलुकहरुको गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

वि.सं.२०७३ मंसिर १२ आइतवार १२:२७ मा प्रकाशित

ADBL AD
आश्विन शुक्ल सप्तमी : आज फूलपाती भित्र्याइँदै

आश्विन शुक्ल सप्तमी : आज फूलपाती भित्र्याइँदै

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना...

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती...

पर्यटकले खचाखच खुम्बु क्षेत्र, लुक्लामा एकै दिन दुई सय उडान

पर्यटकले खचाखच खुम्बु क्षेत्र, लुक्लामा एकै दिन दुई सय उडान

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको...

बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते

बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते

मन्थली (रामेछाप) । रामेछापको खाँडादेवी गाँउपालिका-३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक...

सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा आर्थिक सहयोग

सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा आर्थिक सहयोग

काठमाडौँ । हालैको बाढीपहिरोबाट पीडित भएकाहरुको सहयोगार्थ कर्मचारी सञ्चय कोष...

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन र महिला आयोगका प्रतिवेदन प्रस्तुत

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन र महिला आयोगका प्रतिवेदन प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग र राष्ट्रिय महिला...