back
CTIZAN AD

२२ रुपैँया केजी प्याज किन्न मानिसको घुँइचो

वि.सं.२०७६ असोज ७ मंगलवार

825 

shares

७ असोज, भारत । भारतमा अहिले प्याजको मूल्य आकासीइ रहेको छ । आज मंगलबार दिल्लीमा भारतीय सरकारले किलोको २२ रुपियाँमा प्याज दिए पछि प्याज किन्ने मानिसको घुइचो लागेको छ । सेप्टेम्बर महिनाको पहिलो हप्ता दिल्ली, मुम्बई र कलकत्तामा प्याजको मूल्य क्रमशः ५७, ५६ र ३४ रुपैँया थियो ।

सेप्टेम्बर महिनाको अन्तिमसम्म आईपुग्दा भारतका विभिन्न राज्यहरुमा प्याजको मूल्य ७० देखि ८० भारतीय रुपैँया सम्ममा किनबेच भइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

यसैबिच भारतीय सरकारले मंगलबार दिल्लीमा किलोको २२ रुपैँयाका दरले प्याज बेच्न थालेको छ । स्मरण रहोस् पछिल्लो समय भारतीय अर्थतन्त्रमा मन्दि छाएको तथा करिब ४ करोडले रोजगारी गुमाउन सक्ने कुरा सार्बजनीक भएको थियो ।

मन्दितर्फ धकेलिएको अर्थतन्त्रलाई त्राण दिनका लागि भारतीय सरकारले अध्यादेश मार्फत ठूलो रकम रिजर्भ बैंक अफ ईन्डियाबाट निकालेर मन्दितर्फ अग्रसर भएको अर्थतन्त्रलाई पुनर्जीवन दिन प्रयोग गर्दै छ । यसैको एक हिस्सा स्वरुप प्याजको मूल्य नियन्त्रण गर्न खर्च गर्न लागेको जस्तो देखिएको छ ।

वि.सं.२०७६ असोज ७ मंगलवार १५:५४ मा प्रकाशित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...