back
CTIZAN AD

कोलम्बियामा विमान दुर्घटनाबाट छको जिवीत उद्धार

वि.सं.२०७३ मंसिर १५ बुधवार

819 

shares

१५ मङ्सिर,बोगोटा (कोलम्बिया) । मङ्गलबार कोलम्बियामा दुर्घटनामा परेको एक विमानबाट उद्धारकर्ताहरुले छ व्यक्तिहरुलाई जिवीतै उद्धार गरेका कोलम्बियाली अधिकारीकर्ताहरुले जानकारी दिएका छन् ।

ब्राजिलीयाली फुटबल खेलाडीहरुको टोली लिएर चार्टर गरी गईरहको सो विमान कोलम्बियामा दुर्घटनाग्रस्त भएको हो ।

यस अघि प्राप्त समाचार अनुसार कुल ८१ जना यात्रु रहेका लामिया विमान सेवाको सो विमान दुर्घटनामा २५ जनाको शव भेटिएको थियो । यस दुर्घटनाको विस्तृत विवरण भने अझै प्राप्त नभएको समाचारमा जनाइएको छ । रासस÷एएफपी

वि.सं.२०७३ मंसिर १५ बुधवार ०४:२५ मा प्रकाशित

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको...

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...