back
CTIZAN AD

कविता : नाङ्गा दयारेहरू

वि.सं.२०७६ कात्तिक ९ शनिवार

1.2K 

shares

आफ्नो लामो पुच्छरले,
छोपेर लाज,
सिंहदरवारतिर हेर्देछ,
एउटा निर्वासित गाई

वाँ वाँ कराइरहेछ,
देखेर नाङ्गा मान्छेहरू,
जो काटेर बाख्राको पुच्छर,
बोकाको पुरुषत्व
परीक्षण गर्दै छन्
परीक्षण पश्चात
केहिजोर बोकाहरु,
बाधिनेछन मियोमा

फेरी सुरुहुनेछ बोकाको दाईँ
र घुमिरहनेछन बोकाहरु एउटै वृतमा
टिपिन्जेल मियोले युगिन नेटवर्क्
गाई कराइरहनेछ वाँ वाँ,
देखेर नाङ्गा दयारेहरू,
पुच्छर काटिएका बाख्राहरू
र लाचार बोकाहरू !
हैट! डेड सुक्रबिरहरू !

वि.सं.२०७६ कात्तिक ९ शनिवार ०९:४६ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...