back
CTIZAN AD

मुक्तकहरु

वि.सं.२०७६ कात्तिक ९ शनिवार

1.5K 

shares


घात गर्नेहरुको विस्वासमा म परिन
स्वाभिमान बेचेर त्यो भन्दा तल झरिन
दिउसै रात पार्न खोज्नेहरुको अगाडि
जित्नलाइ झुकेर खुट्टामा ढोग गरिन ।

यति धेरै माया मैले कसरी पाएछु
सबै सबैको माझ म जताततै छाएछु
तर अनौठो र आश्चर्यको कुरा हेर
आफ्नै भन्ने बाट ठुलै धोका पो खाएछु ।

वि.सं.२०७६ कात्तिक ९ शनिवार ०९:४४ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...