back
CTIZAN AD

कविता : दुख्यौ जिन्दगी

वि.सं.२०७६ कात्तिक १६ शनिवार

1.7K 

shares

बल्झियो ब्यथा
यो मन भित्रबाट ।
कति सहिरहनु
मुटुभित्रको घाउहरू ।

पोलिरहन्छ हरपल यो मन
दुखिरहन्छ कहिले तन ।
खण्डयुद्वहरू–आत्मा र अन्तरआत्मा
ठ्याप्पै मिलेन हिसाब ।

शीतका थोपा झै सपनीहरू
घामका तापहरूले बिलाईदियो ।
औ ! चित्रगुप्त ! अब त हिसाब छिन्यो कि ?
यमदूत स्वागतम्–पर्खिरहेछु ।

वि.सं.२०७६ कात्तिक १६ शनिवार ११:३६ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...