back
CTIZAN AD

सन्दर्भ सीमा विवाद : सन्धिमै ठगियो नेपाल,सिंगो सीमा नदी भारतीय नहरमा

वि.सं.२०७६ कात्तिक २६ मंगलवार

885 

shares

२६ कात्तिक, काठमाण्डौं । सीमा नदिमा दुई देशको बराबरी हक हुनुपर्ने हो । तर, २४ वर्षअघि भएको एकिकृत महाकाली सन्धिमा महाकाली नदीको पानी असमान ढंगले वितरण गर्ने व्यवस्था गरियो । सन्धिमै ठगिएको नेपालले त्यसअनुसार पाउनुपर्ने पानी पनि अझै पाएको छैन ।

२९ माघ ०५२ मा भएको महाकाली सन्धि अनुसार नेपालले टनकपुर र शारदा व्यारेजबाट सिँचाइका लागि हिउँदमा ८०० र वर्षायाममा दुई हजार तीन सय ५० क्युसेक पानी पाउनुपर्ने हो । तर, अहिले शारदा व्यारेजबाट मुस्किलले हिउँदमा १५० र वर्षायामा ६५० क्युसेक पानी मात्र पाइरहेको मंगलबारको नयाँपत्रिकामा समाचार छ ।

सन्धि अनुसार नेपालले शारदा ब्यारेजबाट हिउँदमा एकसय ५० र वर्षायाममा एक हजार क्युसेक, टनकपुर ब्यारेजबाट हिउँदमा तीनसय र वर्षायाममा १ हजार क्युसेक तथा चाँदनी (हालको महाकालि नगरपालिका) क्षेत्रको सिँचाइका लागि शारदा व्यारेजबाट बाह्रै महिना तीनसय ५० क्युसेक पानी पाउनु पर्ने हो । तर, वनबासा क्षेत्रबाट हिउँदमा एकसय ५० र वर्षामा अधिकतम ६ सय ५० क्युसेक पानीमात्र नेपालले पाइरहेको छ ।

वि.सं.२०७६ कात्तिक २६ मंगलवार ०८:४७ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

काठमाडौंमा आयोजना हुने तय भएको International Association for Tibetan Studies...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...