२६ कार्तिक, काठमाडौँ । म्याग्दे गाउँपालिकाको कार्यालय छाङ तनहुँले प्राविधिक कर्मचारी सेवा करारमा लिने सम्बन्धी सूचना प्रकाशित गरेको छ ।
यस कार्यालयलाई प्राविधिक कर्मचारी सेवा करारमा लिनुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको हो ।
विस्तृत जानकारीका लागिः

वि.सं.२०७६ कात्तिक २६ मंगलवार १०:४६ मा प्रकाशित






























