back
CTIZAN AD

औलो रोगको सङ्क्रमण बढ्यो

वि.सं.२०७३ मंसिर १८ शनिवार

1.3K 

shares

१८ मङ्सिर, सिन्धुली । सिन्धुलीमा यसवर्ष औलो रोगीको सङ्ख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा औलोका नौजना बिरामी फेला परेका छन् । यो गत आर्थिक बर्षको सोहि अबधिको तुल्नमा तीन गुणाले बढेको जिल्ला जनस्वास्थ्य कार्यालयय, सिन्धुलीले जनाएको छ ।

औलो रोग नियन्त्रणका लागि जिल्लाको कमलाखोज क्षेत्रमा वार्षिक रु दुई लाखको हाराहारीमा बजेट खर्च हुने गरेका छन् । औलो रोगको सङ्क्रमण बोकेका लामखुट्टे नियन्त्रणका लागि यस क्षेत्रमा बर्सेनी स्प्रे गर्ने गरेको औलो रोग नियन्त्रण शाखाका हरिनन्दन महतोले बताउनुभयो ।

लामखुट्टे नियन्त्रणका लागि स्प्रे गर्ने गरिएको भए पनि यस क्षेत्रमा औलो रोग सार्ने नयाँ प्रकृतिका लामखुट्टे देखापर्न थालेको पनि उहाँले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँ र घर वरपर स्प्रे गर्ने गरेको भए पनि अनुसन्धानका क्रममा सङ्क्रमितमध्ये अधिकांश जङ्गलमा घाँसपात र दाउरा लिन जाने मानिसमा बढी देखिएको महतोले बताउनुभयो ।

यसको रोगथामका लागि बेलैमा सरकारले ध्यान दिनुपर्दछ । अन्यथा यसले महामारीको रुप लिन सक्छ, उहाँले भन्नुभयो — जिल्ला जनस्वास्थ्य कार्यालयको पहलमा मात्र यो रोग नियन्त्रण गर्न सकिदैन् । रासस

वि.सं.२०७३ मंसिर १८ शनिवार १०:३४ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...