back
CTIZAN AD

‘रसियाली हवाई आक्रमण’बाट सिरियामा छ्यालिसको मृत्यु

वि.सं.२०७३ मंसिर २० सोमवार

912 

shares

२० मङ्सिर, बेरुत (लेवनान) । सिरियाको उत्तरपश्चिमी प्रान्त इदलिबमा आइतबार भएको हवाई आक्रमणमा कम्तिमा ४६ जना सिरियाली नागरिकको मृत्यु भएको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइटस्ले जनाएको छ ।

  मानवअधिकारवादी संस्थाले घटनामा रसियाली पक्षको हात रहेको हुनसक्ने जनाएकोे छ ।

  इदलिबका विभिन्न तीन स्थानमा भएका हवाई हमलामा अधिकांश सर्वसाधारणको मृत्यु भएको पनि बताइएको छ । एएफपी

वि.सं.२०७३ मंसिर २० सोमवार ०४:०२ मा प्रकाशित

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...