back
CTIZAN AD

गजल

वि.सं.२०७६ मंसिर २८ शनिवार

792 

shares

श्रमको मुल्य तोक्नु परे गरीब चाहिन्छ
बसी-बसी-धोक्नु परे गरीब चाहिन्छ

अरुबेला छोईदा नि भाग्य सर्न सक्छ
आँधी बेहरी रोक्नु परे गरीब चाहिन्छ

धनीले त जहिले पनि धननै अगि सार्छ
उसैको लास बोक्नु परे गरीब चाहिन्छ

हर्ताकर्ता आफै ठान्छ खान पाइने भए
फलामे चिउरा टोक्नु परे गरीब चाहिन्छ ।।

वि.सं.२०७६ मंसिर २८ शनिवार १०:०१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...