back
CTIZAN AD

गजल

वि.सं.२०७६ पुस ५ शनिवार

1.1K 

shares

परिस्थिति अनुसारको अनुहार बनाउँछ मान्छे
एउटै रूपमा पनि अनेक रूप देखाउँछ मान्छे

उसले सिधा हेर्न नसक्नुको अर्थ यो हुन सक्छ
गल्ति गर्दा लाजले पनि नजर झुकाउँछ मान्छे

हाँस्दैमा मान्छे खुसि हुन्छ कसरी मानु,जबकि
पीडा लुकाउनको लागि नि मुस्कुराउँछ मान्छे

भ्रष्टाचार र तस्करी गैरकानुनी हो जान्दा जान्दै
लोभ र लालचमा गलत कदम उठाउँछ मान्छे

जसले हजारौं मानिसहरूको ज्यान लिए,था’छ
उही शान्ति र अहिंसाको पाठ पढाउँछ मान्छे

हाल-इजरायल

वि.सं.२०७६ पुस ५ शनिवार १०:०८ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...