back
CTIZAN AD

कविता : तिम्रो आँखामा लाज

वि.सं.२०७६ पुस २६ शनिवार

1.1K 

shares

आज मलाई राँको बाल्ने मन छ
किनकी बाटो अंध्यारो छ,
कहाँ जानु छ त्यो पनि थाहा छैन
कस्को आकर्षणले किन तान्दैछ मलाई
हाँसो लाग्छ आफैलाई हेर्दा
जहाँ दुःख हुन्छ त्यहाँ सुख पनि हुन्छ
प्रत्येक पल नयाँ साथी
सबैले साथ दिन्छ नै भन्न सकिन्न
आँखामा लाज पाइए त्यो साचो हुन्छ
आँखा झील त होइन
तैपनि गहराईमा पौडन चाहन्छु म
हृदय शुद्ध पारी, कर्म सही राखी
माया लाउन के को लाज
राँको बाल्छु अँध्यारो हटाउन ।

गिरी, वरिष्ठ साहित्यकार हुन्

 

वि.सं.२०७६ पुस २६ शनिवार १०:०३ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...