back
CTIZAN AD

हाइथम बिन बने ओमानका नयाँ राजा

वि.सं.२०७६ पुस २७ आइतवार

723 

shares

२७ पुष, ओमान । ओमानका राजा सुल्तान बिन काबुस बिन अल सैयदको शुक्रबार ७९ वर्षको उमेरमा मृत्यु भएपछि हाइथम बिन बिन तारिक सैयद ओमानका नयाँ राजा बनेका छन् ।

ओमानको उच्च शैनिक परिषद्ले सत्तारुढ परिवार परिषद्लाई ओमानको लागि नयाँ राजा चुन्न आग्रह गरेको थियो । सोहि आग्रह अनुसार हाइथम ओमानको नयाँ उत्तराधिकारी बनेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । हाइथमले परिवार परिषद्को एक बैठकबाट नयाँ राजाको रुपमा सपथ लिएका हुन् ।

ओमानका संस्कृति मन्त्रीको जिम्मेवारी सम्हालेका हाइथम त्यसभन्दा पहिले विदेश मामिला मन्त्री तथा मन्त्रालयका महासचिवका रुपमा काम गरिसकेका छन् ।

खेलमा अत्यधिक रुची राख्ने हाइथम सन् १९८० को शुरुवातमा ओमानको फुटवल महासंघको पहिलो प्रमुख समेत बनेका थिए । ऐजेन्सी

ओमानका राजा सुल्तान काबुसको मृत्यु

वि.सं.२०७६ पुस २७ आइतवार ०९:३१ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...