back
CTIZAN AD

पाकिस्तानमा विमान दुर्घटना हुँदा ४८ यात्रुको मृत्यु

वि.सं.२०७३ मंसिर २३ बिहीवार

1K 

shares

२२ मंसिर,इस्लामाबाद । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को विमान बुधबार दुर्घटना हुँदा ४८ यात्रुको मृत्यु भएको छ ।

पकिस्तानको पर्यटकीय सहर चितरालबाट राजधानी इस्लामाबाद जाँदै गरेको विमान बुधबार दिउँसो दुर्घटना हुँदा विमानमा सवार ४३ यात्रु र चालकदलका पाँच सदस्य गरेर ४८ जनाको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा पाकिस्तानका लोकिप्रिय कलाकार तथा धर्मगुरु जुनैद जमशेदको पनि मृत्यु भएको छ ।
चिरतलबाट दिउँसो ३ः३० बजे उडान भरेको उक्त बिमान ४ः४० मा इस्लामाबादको बेनजिर भुट्टो विमानस्थलमा अवतरण गर्ने तालिका थियो ।

वि.सं.२०७३ मंसिर २३ बिहीवार ०३:२४ मा प्रकाशित

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...