७ माघ, काठमाण्डौं । नेपाली सेनाले रिक्त रहेका विभिन्न पदमा पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ ।
सेनाले मंगलबार एक सूचना जारी गर्दै रिक्त रहेका लेखा उपसेनानी, पाइलट उपसेनानी, प्राड उपसेनानी, विभिन्न ट्रेडका प्राविधिक अधिकृत, प्रा.सु सैनिक उपचारिका, लेखा, जमदार कर्मचारी, प्राड जमदार, सहायक पण्डित, हुद्धा, अमल्दार कर्मचारी, प्राविधिक विल्दार, सैन्य, सैन्य मेडिकल, सैन्य खेलाडी, सैन्य ड्राइभर तथा विघिन्न ट्रेडका फलोवर्स पदहरुमा खुला तथा समावेशी प्रतिश्पर्धाबाट दरखास्त आव्हान गरेको हो ।
माग पद तथा सूचना सम्बन्ध्ी विस्तृत जानकारीका लागि नेपाली सेनाको वेवसाइट www.nepalarmy.mil.np मा पनि हेर्न सकिनेछ
।
यस्तो छ हेर्नुहोस् पूर्ण विवरण फाइल
नेपाली सेनाले माग्यो ठूलो संख्यामा पाइलटदेखि मेडिकल लगायतमा कर्मचारी
वि.सं.२०७६ माघ ७ मंगलवार १६:५० मा प्रकाशित






























