back
CTIZAN AD

रुघाखोकी र ज्वरोको औषधि अभाव, तीन शातामा सातको मृत्यु

वि.सं.२०७६ माघ १२ आइतवार

870 

shares

१२ माघ, हुम्ला । हुम्लामा गाउँ गाउँमा फैलिएको रुघाखोकी ज्वरोको प्रकोप नियन्त्रण गर्ने पहल नहुँदा बिरामीको ज्यान जान थालेको छ । पछिल्लो तीन सातामा र्चखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा सातजनाको ज्यान गएको हो ।

चंखेली गाउँपालिका मासिधारामा ४५ वर्षीय मदन शाही, ५० वर्षीया जुनुकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीय गोरी सार्की, ६० वर्षकै पाउरी शाहीको मृत्यु भएको छ ।

उनीहरु सबैको २६ पुसयता ज्यान गएको हो । त्यस्तै ,सर्केगाड ३ उनापानीमा ५५ वर्षीय रंगमल फडेरा र खार्पुनाथ ३ रायामा ३५ वर्षीया चन्दा बुढाको मृत्यु भएको छ । स्थानीय स्वास्थ्य संस्थामा प्रयाप्त औषधि र दक्षा स्वास्थ्यकर्मी नहुँदा नियन्त्रणमा ल्याउन समस्या परेको छ । आइतबारको नयाँ पत्रिका दैनिबाट

वि.सं.२०७६ माघ १२ आइतवार ०७:३३ मा प्रकाशित

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका...

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी...

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

कर्णाली । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव...