back
CTIZAN AD

गजल

वि.सं.२०७६ माघ १८ शनिवार

957 

shares

आजभोलि फरक लाग्छ मादलका तालहरू
कंकालले नि सोध्लान जस्तो लाग्छ सवालहरू ।

वीर पू्र्खाहरुले जोगाएको हाम्रो देशलाई
सीमा मिच्दा कहाँ गएआज तिनका ढालहरू ।

बलभद्र, अमरसिंहले बनाएको एकता
खै आज कता बिलाए ति एकताको चालहरू ।

अब त बन्द गर्नुपर्छ हाम्रा मतभेदहरु
धेरै काम गर्नुपर्छ अब आउने सालहरू ।

देशको परिस्थिति देख्दा कस्को मन थामिएला
ए ‘कान्छा’ के छ ? भनि नसोध है मेरा हालहरू ।।

शंखरापूर नगरपालिका ,वडा नं ४ फेदी,काठमाडौ

 

वि.सं.२०७६ माघ १८ शनिवार ०९:५३ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...