back
CTIZAN AD

मुक्तकविताञ्जली

वि.सं.२०७६ माघ १८ शनिवार

903 

shares

गजव छ यो संसार
लाग्छ साह्रै नै अपार
सबै प्राणि जोर्छन् यहाँ
आ–आफ्नै घरबार

कोहि अति नै धनी
कोहि साह्रै निरधनी
तैपनि चलेकै छ यहाँ
सबैको जीवनी

कोहि गर्छन् धर्म
वुझ्छन् सबको मर्म
मिलीजुली गर्छन्
मेलापात पर्म

वुझ्नु पर्छ जनले
ठान्नुपर्छ मनले
सत्यधर्म ठूलो
गर्नु पर्छ सबले

सत्य धर्म भन्दा
छैन ठूलो धन्धा
सत्कर्ममा दिनु
मनखोली चन्दा

मोबाईल : ९८४१७८३९४८

वि.सं.२०७६ माघ १८ शनिवार ०९:५८ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...