back
CTIZAN AD

गजल

वि.सं.२०७६ माघ २५ शनिवार

828 

shares

जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ
चन्द्रको चाँदनीमा बादलको डेरा हुन्छ

चाँदनीको वरिपरी बादलुको खेलमा
बादलको भुवादारी सफेद फेरा हुन्छ

जंगलको घना-वृक्षको हरियाली भित्र
’बृक्ष(नगर’ चराहरूको वसेरा हुन्छ

सूर्यको तापले सोसीलगेको जल बोकी
डुल्छ बादल नभमा तब अँधेरा हुन्छ

चहचहाउन थाल्छन जब पन्छिहरू
सूर्यको किरण सँगै तब सवेरा हुन्छ

वि.सं.२०७६ माघ २५ शनिवार १०:०८ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...