back
CTIZAN AD

गजल

वि.सं.२०७६ फागुन ३ शनिवार

870 

shares

प्रेमको छहारीमा म शितलता ताप्न आएँ
जिन्दगीको लागि हेर म मित्रता गाँस्न आएँ

एकै नजरमा तिमीसँग मन मिल्न गयो
तिमीसँग आज मैले दुःख सुख साट्न आएँ

यो जिन्दगीको के भर कर्कलाको पानी जस्तो
मोतीलाई बचाउन हिरालाई माग्न आएँ

मानवको चोला हेर जीवनको एकचोटी
तिम्रो साथ पाएर नै तिमीसँग हाँस्न आएँ

सँगै बाँच्ने सँगै मर्ने कसम यो खाएर नै
जीवनको वैराग त्यो मनभित्र मास्न आएँ

वि.सं.२०७६ फागुन ३ शनिवार १०:०० मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...