back
CTIZAN AD

एमसीसीविरुद्ध आन्दोलन चर्किदै, उपत्यकाबासी सडकमा उत्रने दावी

वि.सं.२०७६ फागुन ६ मंगलवार

1.1K 

shares

६ फागुन, काठमाण्डौं । एमसीसी विरुद्धको अभियानमा उत्रेका स्वयमसेवकहरुले काठमाण्डौंको रत्नपार्कमा मंगलबार प्रदर्शन गरेका छन् ।

रत्नपार्कको शान्ति वाटिकामा प्रदर्शन गर्दै मन्तव्य राखेका वक्ताहरुले एमसीसी ठूलो राष्ट्रघात भएकाले कुनै हालतमा पास हुन नदिने बताएका छन् । जनताको खबरदारीलाई कम नआँक्न अनुरोध गर्दै गुठीमा जस्तै सारा उपत्यकावासी आन्दोलित हुन लागेको बताएका थिए ।

कार्यक्रममा खसान राष्ट्रिय संघर्ष समितिका संयोजक प्रेम बहादुर खाती, थरुहट राष्ट्रिय महिला संघर्ष समितिका संयोजक प्रेमा थारु, नेवा राजनीतिक अभियानका श्री कृष्ण श्रेष्ठ, सेभ नेपाल भ्यालीका राजाराम तण्डुकार, संपदा अभियन्ता नीरज वादे, एमसीसी विरुद्ध नागरिक अभियानका संयोजक असोज कुमार मर्हजन लगायतका वक्ताहरुले आन्दोलन उठाउने चेतावनी दिएका थिए ।

कार्यक्रम संचालक रविन्द्र कुमार श्रेष्ठका अनुसार अन्य संघ संस्था र राजनैतिक ऐक्यबद्धता जुटाउँदै टोल-टोलमा अभियान बढाइने छ ।

वि.सं.२०७६ फागुन ६ मंगलवार १६:२५ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...