back
CTIZAN AD

रतनानीको क्यालेन्डरमा अधिकांश कलाकार नाङ्गै (फोटोफिचर)

वि.सं.२०७६ फागुन ७ बुधवार

666 

shares

फोटोग्राफर डब्बू रतनानीको क्यालेन्डर २०२० बाहिर आएको छ । यो पटक क्यालेन्डरको शुटिङ अत्यन्तै बोल्ड भएको छ ।

डब्बूको क्यालेन्डरमा केही नायिकाहरु बोल्ड अवतारमा देखिएका छन् । भूमि पेडनेकर, कियरा आडवाणी, सनी लियोनी फोटोशूटमा नांगिएका छन् भने विद्या बालनले बाथरोब (नुहाउनु अघि र पछि लगाउने लामो कपडा)मा फोटोशूट गराएकी छन् ।

यो फोटोशूटमा विद्या बालन व्हाइट कलरको बाथरोबमा देखिएकी छन् । कर्ली कपाल र न्युड मेकअपले उनको ‘लुक्स’ मा निखारता विद्या यो तस्बिरमा ग्ल्यामरस देखिएकी छन् ।

यस्तै सनी लियोनीले जमीनमा बसेर ठूलो डायरी हातमा लिएर पोज दिएकी छन् भने भूमि पेडनेकरले बाथटबमा पोज दिएकी छन् ।

वि.सं.२०७६ फागुन ७ बुधवार १६:३५ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...